बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

नेपालभ्युज

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु
फाइल तश्वीर

बैतडी। बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गएको छ ।

पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको ज्यान गएको हो ।

पहिरोमा पुरिएर अञ्जुका श्रीमान गोब्बर जागरी घाइते भएका छन् ।  उनको पुरिएको अवस्थामा उद्दार गरेर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved