देशको अर्थस्थिति: आयात-निर्यात दुवै घट्यो (राष्ट्रबैंकको रिपोर्टसहित)

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशमा आयात, निर्यात र कुल वस्तु व्यापार घाटा घटेको छ ।

नेपालभ्युज

देशको अर्थस्थिति: आयात-निर्यात दुवै घट्यो (राष्ट्रबैंकको रिपोर्टसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशमा आयात, निर्यात र कुल वस्तु व्यापार घाटा घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९–०८० को ११ महिनामा आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको हो ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवदेनको पूर्णपाठ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved