अदालतकी कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ

नेपालभ्युज

अदालतकी कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ

काठमाडौं । ललितपुर जिल्ला अदालतकी एक कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् ।

अदालतकी नासु प्रेमिका तामाङले हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

अदालतभित्र कामकै सिलसिलामा विवाद भएपछि हातपात भएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved