रघुजी पन्तको तर्क: राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार नै चाहिँदैन

नेपालभ्युज

रघुजी पन्तको तर्क: राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार नै चाहिँदैन

काठमाडौं । नेकपा एमालेका सांसल रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सल्लाहकार नै नचाहिने बताएका छन् ।

आइतबारको संसद बैठकमा बोल्दै सांसद पन्तले उनले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री, मन्त्रीपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिर गरे ।

उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राख्नु आश्चर्यजनक भएको भन्दै उनले राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने व्यवस्था गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved