रघुजी पन्त

रघुजी पन्तको आक्रोश : पूर्वप्रधानमन्त्रीले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेकाले झम्टेर जाने हो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि नेपाली कांग्रेसका सांसदहरुले आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् । बिहीबार संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ‘पूर्वप्रधानमन्त्रीले उठेर बोल्न पाउनुपर्छ भन्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved