केटीएम सिटीको अफर : ९० रुपैयाँमै पाउनुहोस लुगा

नेपालभ्युज

केटीएम सिटीको अफर : ९० रुपैयाँमै पाउनुहोस लुगा

काठमाडौं । केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक भएको छ ।

समर क्लियरेन्स सेल अफरमा ग्राहकले ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन्। ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ केटीएम सिटीले भनेको छ ।

यो अफर सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा प्राप्त गर्न सकिनेछ ।

नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ । केटीएम सिटी नेपालबाहेक भारत, क्यानडा लगायतका देशमा समेत विस्तार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved