काठमाडौंबाट बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको भन्दै फर्कियो

नेपालभ्युज

काठमाडौंबाट बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको भन्दै फर्कियो

काठमाडौं। काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका हुन् ।

उनका अनुसार अहिले प्राविधिकहरूद्वारा उक्त जहाजको परीक्षण भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved