नेप्सेमा सामान्य अंकको गिरावट

नेपालभ्युज

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं। बुधबार सेयर बजार नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन १० अंकले बढ्दै १८ सय ४४ अंकको विन्दुमा पुगेको नेप्से बुधबार पुनः २.४३ अंकले घट्दै १८ सय ४१.९३ अंकको विन्दुमा झरेको हो ।

आज कारोबार रकमसमेत घटेर ५८ करोड ९१ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज फाइनान्स, हाइड्रोपावर, म्यानु एन्ड प्रो, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहको उपसूचक बढेकका छन् ८ वटा उपसूचक घटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved