पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो (फोटोहरू)

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो (फोटोहरू)

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

खाण बुधबार बिहान आफ्नै निवास मैजुबहालबाट पक्राउ परेका थिए ।

यो पनि …

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved