मिटरब्याजीविरुद्धका आन्दोलनकारी काठमाडौंमा, सरकारले थाल्यो वार्ता

नेपालभ्युज

मिटरब्याजीविरुद्धका आन्दोलनकारी काठमाडौंमा, सरकारले थाल्यो वार्ता
फाइल फोटो

काठमाडौँ । मिटरब्याजी विरुद्धका आन्दोलनकारी काठमाडौँ आइपुगेका छन् । आन्दोलनकारी आइतबार काठमाडौं आएसँगै सरकारले उनिहरुसँग वार्ता थालेको हो ।

काठमाडौँ आएको थाह पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको  टोलीले  मातातिर्थ पुगेर वार्ता थालेको हो ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल हिँडेका उनीहरू आइतबार दिउँसो काठमाडौँ आइपुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved