वार्ता

कतारले मध्यस्थता गरेको इजराइल–हमास वार्ता रोकियो

दोहा । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताएका छन् । प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भने, “हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved