चितवनबाट हेटौंडातर्फ गइरहेको बस दुर्घटना

नेपालभ्युज

चितवनबाट हेटौंडातर्फ गइरहेको बस दुर्घटना

काठमाडौं । चितवनबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको  छ ।

ना ७ ख १३२६ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाँबस्ती भन्ने स्थानमा  अनियन्त्रित भइ पल्टिएको हो ।

घाइते सबैको उद्दार गरि भरतपुरमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved