यस्तो छ संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्र

नेपालभ्युज

यस्तो छ संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्र

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले महाभियोग निष्प्रभावी  भएको पत्र दिएको छ ।

मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरासहित अन्य ५ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved