सुनसरी–३ मा ४ हजार ८२४ मतले पछाडि परे विजय गच्‍छदार

नेपालभ्युज

सुनसरी–३ मा ४ हजार ८२४ मतले पछाडि परे विजय गच्‍छदार

काठमाडौं । पछिल्लो मत परिणामअनुसार सुनसरी–३ एमालेकी भगवती चौधरीको अग्रता कायमै रहेको छ ।

चौधरीले ३३ हजार ४७९ मतसहित अग्रता कायमै राखेकी छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २८ हजार ६५५ मत पाएका छन् ।

एमालेकी चौधरी गच्छदारभन्दा  ४ हजार ८२४ मतले अगाडि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १९५ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved