विश्वकप फुटबल : अष्ट्रेलियाले निकाल्यो पहिलो जित

अष्ट्रेलियाका मिचेल ड्युकले गोल गरे । खेलको २३औं मिनेटमा ड्युकले हेडर गोल ने निर्णायक बन्यो । यसअघिको खेलमा भने अष्ट्रेलिया फ्रान्ससँग ४-१ ले पराजित भएको थियो ।

नेपालभ्युज

विश्वकप फुटबल : अष्ट्रेलियाले निकाल्यो पहिलो जित

काठामाडौं। विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ ।

अल जनुब रंगशालामा शनिवार भएको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलअन्तरले पराजित गरेको हो । यससँगै ३ अङ्क जोडेको अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाका मिचेल ड्युकले गोल गरे । खेलको २३औं मिनेटमा ड्युकले हेडर गोल नै निर्णायक बन्यो । यसअघिको खेलमा भने अष्ट्रेलिया फ्रान्ससँग ४-१ ले पराजित भएको थियो ।

समूह डीको अर्को खेलमा फ्रान्स र डेनमार्क राति पौने १० बजे भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved