समानुपातिकमा एमालेले कटायो १० लाख मत

नेपालभ्युज

समानुपातिकमा एमालेले कटायो १० लाख मत

काठमाडौं। प्रतिनिधिसभा तर्फ समानुपातिकमा नेकपा एमालेले १० लाख मत कटाएको छ। निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १६३ मत पाएको हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ६६ हजार ९८९ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चा लाख ७८ हजार १ ८० मत पाएको छ।

माओवादी चौथो स्थानमा रहँदै चार लाख ४२ हजार ३८ मत प्राप्त गरेको छ। पाँचौ स्थानमा रहेको राप्रपाको दुई लाख ५५ हजार ५६ मत आएको छ।

यस्तै जनता समाजवादी पार्टीको ए लाख २७ हजार मत छ। जनमत पार्टीले ७५ हजार मत पाएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीको ७१ हजार २१४ मत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved