महोत्तरी-४ : कांग्रेसका रायको अग्रता, जसपाका यादव पछ्याउँदै

नेपालभ्युज

महोत्तरी-४ : कांग्रेसका रायको अग्रता, जसपाका यादव पछ्याउँदै

काठमाडौं । महोत्तरी ४ मा नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ७ हजार २०७ मतसहित अग्रता लिएका छन् ।  १४ हजार ४५१ मत गणना हुँदा जसपाका सुरेन्द्र कुमार यादवले ४ हजार ६४ मत पाए ।
जनमत पार्टीका मनोज कुमार साहले १  हजार ८४७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै,  प्रदेशसभातर्फ १ मा १५ हजार २३८ मत गणना हुँदा नेकपा एमालेका सरोज कुमार यादवले ५ हजार ७८७ मतसहित अग्रता लिएका छन् । लोसपाका कौशल कुमार यादवले  ४ हजार ५१ मत पाए । जनमतका राम स्नेही यादवले  ३ हजार १०५ मत पाए ।

प्रदेश २ मा १४ हजार १९५ मत गणना हुँदा जसपाका सरोज कुमार सिंहले  ४ हजार ७९४ मत पाएका छन् भने माओवादीका लालेन्द्र मण्डलले  ५ हजार ५८९ मत पाए । जनमत पार्टीका सरोज कुमार साहले  २ हजार ३७५ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved