कंचनपुर-२ : एन पि साउदलाई झण्डै ४ हजार मतको अग्रता

नेपालभ्युज

कंचनपुर-२ : एन पि साउदलाई  झण्डै ४ हजार मतको अग्रता

काठमाडौं । कंचनपुर -२ मा नेपाली कांग्रेसका नेता एन पि साउदले झण्डै ४ हजार मतको अग्रता लिएका छन् ।

साउदले एमालेका नर बहादुर धामीलाई ३ हजार ८१६ मतले पछाडि पारेका हुन् ।

साउदले  १९ हजार ३२९ मत पाउँदा कांग्रेसका धामीले १५ हजार ५१३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशीले ३ हजार ४६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved