कैलाली-२ मा माओवादीको अग्रता, पछि पर्‍यो उन्मुक्ति पार्टी

नेपालभ्युज

कैलाली-२ मा माओवादीको अग्रता, पछि पर्‍यो उन्मुक्ति पार्टी

धनगढी । कैलाली क्षेत्र नम्बर २ मा माओवादीले नागरिक उन्मुक्ति पार्टीलाई पछि पारेको छ । सुरुवातदेखि नै अग्रता लिइरहेका उन्मुक्तिका अरुणकुमार चौधरीलाई माओवादीका भगतबहादुर बडुवालले उछिनेका हुन् ।

पछिल्लो आंकडा अनुसार माओवादीा बडुवालले ५ हजार ११९ मत ल्याएका छन् । उन्मुक्तिका चौधरीले ४ हजार ५५३ मतसहित उनलाई पछ्याइरहेका छन् । नेकपा एमाले भने तेस्रो स्थानमा छ ।

एमालेका झपटबहादुर रावलले ४ हजार २ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved