दार्चुलाको प्रदेशसभामा माओवादीका धामी विजयी

नेपालभ्युज

दार्चुलाको प्रदेशसभामा माओवादीका धामी विजयी

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ । दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved