जुम्ला : १० हजार मत गन्दा ज्ञानेन्द्रलाई आधा भन्दा धेरै मत

नेपालभ्युज

जुम्ला : १० हजार मत गन्दा ज्ञानेन्द्रलाई आधा भन्दा धेरै मत

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेद्रबहादुर शाहीले अग्रता बढाएका छन् । १० हजार मत गन्दा उनले ५ हजार ५६९ मत पाएका  छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र) की गोमा कुँवरको पक्षमा २ हजार ३६० खसेको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार रतननाथ योगी को पक्षमा १ हजार २९६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved