पाल्पा-२ मा एमालेका ठाकुर गैरेकाे अग्रता

नेपालभ्युज

पाल्पा-२ मा एमालेका ठाकुर गैरेकाे अग्रता

रुपन्देही। पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेसँग  मतान्तर बढाउँदै लगेका छन् ।

सुरुवाती गणनामा पछाडि परेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गैरेले ३०९४ मत ल्याउँदा पाण्डेले २४२६ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved