रुपन्देही-५ मा एमालेले अग्रता बढायो

नेपालभ्युज

रुपन्देही-५ मा एमालेले अग्रता बढायो

काठमाडौं। रुपन्देही-५ मा एमालेले अग्रता बनाएको छ । कांग्रेसका उम्मेदवार भरत शाहलाई पछि पार्दै एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता बढाएका हुन् ।

घिमिरेले ५ हजार ७० मत पाएका छन् भने शाहले ४ हजार ७ सय ५२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved