लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

नेपालभ्युज

लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

काठमाडौं।  लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले फराकिलो अग्रता बढाउँदै लगेका छन् ।

पृथ्वीले ९ हजार १०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देवले ७ हजार २ सय मत पाएका छन् ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ७११ र मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङले १६५ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved