डडेल्धुरा : देउवालाई पछ्याउँदै सागर, तेस्रोमा कर्ण

यस्तै राप्रपाका गोविन्द खडायतले ४६ र स्वतन्त्र उम्मेदवारद्वय विक्रमबहादुर शाही र कर्णसिंह रावलले क्रमश: १३ र ४८ मत प्राप्त गरेका छन् ।

नेपालभ्युज

डडेल्धुरा : देउवालाई पछ्याउँदै सागर, तेस्रोमा कर्ण

काठमाडौं । डडेल्धुरामा शेरबहादुर देउवाले फराकिलो अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले १ हजार ७३ मत ल्याउँदा देउवाे १ हजार ९८५ मत ल्याएका छन् ।

नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले भने ७१३ मत बटुलेका छन् । यसअघि सागरभन्दा कर्ण अगाडि थिए । तर, अहिले भने सागरले झन्डै ३ सयको अग्रता बनाएका छन् ।

यस्तै राप्रपाका गोविन्द खडायतले ४६ र स्वतन्त्र उम्मेदवारद्वय विक्रमबहादुर शाही र कर्णसिंह रावलले क्रमश: १३ र ४८ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved