चितवन १ : विश्व पौडेललाई हरि ढकालले उछिने, सुरेन्द्र पाण्डे पछि-पछि

अहिलेसम्म ५ हजार ४१५ मतगणना भएको छ । जसमा ढकालले १ हजार ८४९ मत प्राप्त गरेका छन् ।

नेपालभ्युज

चितवन १ : विश्व पौडेललाई हरि ढकालले उछिने, सुरेन्द्र पाण्डे पछि-पछि

काठमाडौं । चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् । अहिलेसम्म ५ हजार ४१५ मतगणना भएको छ । जसमा ढकालले १ हजार ८४९ मत प्राप्त गरेका छन् ।

ढकाललाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विश्व पौडेलले १ हजार ८१० मत ल्याएका छन् ।

त्यहाँ नेकपा एमाले भने धेरै पछि छ । एमालेका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डेसँग १ हजार ३६६ मात्रै मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved