हरि ढकाल

पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

काठमाडौं । सांसद हरि ढकालले पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद ढकाल (Hari dhakal) ले यस्तो माग गरेका हुन् । “पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय आगामी आर्थिक वर्षभित्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved