तनहुँ १ : रामचन्द्रले लिए अग्रता, पछ्याउँदै एकबहादुर

नेपालभ्युज

काठमाडौं । तनहुँ १ मा रामचन्द्र पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले गनिएको १०० मतमध्ये ४० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका एकबहादुर रानामगरले २९ मत ल्याएर रामचन्द्रलाई पछ्याउँदै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved