अछाम-२ मा कांग्रेसको अग्रता

नेपालभ्युज

अछाम-२ मा कांग्रेसको अग्रता

काठमाडौं : अछाम-२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

तीन सय मत गणना हुँदा कांग्रेस उम्मेदवार पुष्पबहादुर शाहले एक सय ६७ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका यज्ञबहादुर बोगटीले एक सय १८ मत आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved