दैलेख-२ मा एमालेको अग्रता

नेपालभ्युज

दैलेख-२ मा एमालेको अग्रता

काठमाडौं। दैलेख-२ मा नेकपा एमालेका रवीन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका छन् । उनले चार सय २१ मत प्राप्त गरेका छन् । यस्तै

नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले तीन सय १९ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका कुन्तीकुमारी शाहीले १७ मत प्राप्त गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved