काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको झिनो अग्रता

काठमाडौं क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको झिनो अग्रता छ। १ हजार १४४ मत ल्याएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १ हजार १३५ मतले पछ्याइरहेका छन्।

नेपालभ्युज

काठमाडौं  ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको झिनो अग्रता

काठमाडौं। काठमाडौं क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको झिनो अग्रता छ। १ हजार १४४ मत ल्याएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १ हजार १३५ मतले पछ्याइरहेका छन्।

यस्तै सत्ता गठबन्धनबाट माओवादीकी कल्पना धमलाले ५ सय ४३ मत ल्याएकी छिन्। यस्तै नेमकिपाको ३१५ , राप्रपाको ३४१ र स्वतन्त्र उम्मेदवार मिलन पाण्डेको २४४ मत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved