कांग्रेसले खाता खोल्यो : मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

नेपालभ्युज

कांग्रेसले खाता खोल्यो  : मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले  ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८  मत पाएका छन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved