कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतबाट गरे मतदान

नेपालभ्युज

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतबाट गरे मतदान

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट ८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved