जेरी र शंकरको सम्बन्धविच्छेद

नेपालभ्युज

जेरी र शंकरको सम्बन्धविच्छेद

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रूपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रूप दिएपछि गायिका बबिताले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सहमतिमै डिभोर्स गरेको बताइन् ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved