बबिता बानियाँ ‘जेरी’

लोकदोहोरी गायिका जेरीले खोलिन् ठमेलमा दोहोरी साँझ, एउटा बियरको मूल्य एक हजार

काठमाडौं । पछिल्लो समय ‘लाइभ दोहोरी’ भिडियोमार्फत् चर्चामा रहेकी गायिका बबिता बानियाँ ‘जेरी’ले ठमेलमा दोहोरी साँझ (रोधीघर) खोलेकी छन् । यसअघि बागबजारमा दोहोरी खोलेकी उनले नयाँ र आकर्षण डेकोरेसनसहित ठमेलको मुख्य चोकमै चाहना नामको दोहोरी साँझ खोलेकी हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved