राष्ट्रपतिको उपस्थितिमा देउसीभैली, तिहारसम्बन्धी गीत र नृत्य प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत सङ्गीत, नृत्य प्रस्तुत गरिएको छ।

नेपालभ्युज

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली, तिहारसम्बन्धी गीत र नृत्य प्रस्तुत
फाइल फोटो

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत सङ्गीत, नृत्य प्रस्तुत गरिएको छ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो।

राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेकी थिईन्। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved