हुम्लाबाट गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। हुम्लाको अदानचुली गाउँपालिका– ५ कल्केकी सुत्केरी हुन नसकेकी गर्भवती १९ वर्षीय कुसुम टमटालाई राष्ट्रपति महिला उत्थानको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

नेपालभ्युज

हुम्लाबाट गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

सुर्खेत। एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। हुम्लाको अदानचुली गाउँपालिका– ५ कल्केकी सुत्केरी हुन नसकेकी गर्भवती १९ वर्षीया कुसुम टमटालाई राष्ट्रपति महिला उत्थानको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी नसकेकी गर्भवती किशोरीलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए।

‘‘राष्ट्रपति उत्थान कार्यक्रमबाट हेलिकप्टरबाट उद्धार भएको हो’’ उनले भने, ‘‘सुत्केरी हुन नसकेकी किशोरीलाई श्रीनगर स्वास्थ्य चौकीबाट हेलिकप्टर सुर्खेत पुर्‍याइएको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved