दर खाने दिनमा एससीटीले ल्यायो ‘दरो’ अफर

कार्डमा छुट क्यूआरमा क्यासब्याक

नेपालभ्युज

दर खाने दिनमा एससीटीले ल्यायो ‘दरो’ अफर

काठमाडौं । स्मार्ट चोइस टेच्नोलोजिस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा ‘दरो’ अफर लिएर आएको छ । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा नारीहरूका लागि ‘दरो’ अफर लिएर आएको हो

दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससिटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागू हुने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved