एमाले स्थायी कमिटी बैठक सुरु, निर्वाचनको तयारीबारे छलफल

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक सुरु, निर्वाचनको तयारीबारे छलफल

काठमाडौं। नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीबारे छलफल भइरहेको । अब लगातार पार्टी कमिटीको बैठक बसेर चुनावमा होमिने एमालेको तयारी छ ।

एमालेले भदौ ९ गते पोलिट्ब्युरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचालन कमिटी बस्ने तयारी गरेको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved