प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरीको संख्या बढ्ने

आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताए।

नेपालभ्युज

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरीको संख्या बढ्ने

काठमाडौँ। आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताए।

बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै सङ्ख्यामा म्यादी भर्ना गरिने बताएका हुन्।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब एक लाखको सङ्ख्यामा म्यादी प्रहरी खटाइएको थियो।
म्यादी प्रहरीको अवधि ४० दिनका लागि हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved