हृदयेश त्रिपाठीको प्रश्न : थारु र मधेशीलाई देख्नेबित्तिकै गोली हान्ने प्रवृत्ति कहिलेसम्म ?

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले थारु र मधेशीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन्।

नेपालभ्युज

हृदयेश त्रिपाठीको प्रश्न : थारु र मधेशीलाई देख्नेबित्तिकै गोली हान्ने प्रवृत्ति कहिलेसम्म ?

काठमाडौं। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले थारु र मधेशीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बर्दिया घटना स्मरण गर्दै उनले थारु र मधेशीमाथि ज्यादती हुने गरेको बताएका हुन्।

‘‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। थारु र मधेशीलाई देख्नेबित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ? यो साह्रै चिन्ताको विषय छ’’, संसदमा उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved