देउखुरीको गढवामा गठबन्धनका उम्मेदवार विजयी

नेपालभ्युज

देउखुरीको गढवामा गठबन्धनका उम्मेदवार विजयी

देउखुरी। देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल विजयी भएका छन्।

६ हजार ९०९ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याए।

उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३० मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved