छायानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

नेपालभ्युज

छायानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

मुगु । छायानाथ रारा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका विष्णुकुमार भाम र उपमेयरमा कांग्रेसकै ऐश्वर्य मल्ल विजयी भएका छन्।

भामले ४ हजार ५९९ मत ल्याएर निर्वाचित भए भने प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८६० मत ल्याए। उपमेयर ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले ३ हजार ७१७ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved