काठमाडौं महानगर : बालेनलाई करीब हजार मतको अग्रता

बालेनले २ हजार ७१ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार १६४ मत पाएका छन्।

नेपालभ्युज

काठमाडौं महानगर : बालेनलाई करीब हजार मतको अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन्।

स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर तथा इन्जिनियर बालेन शाह अगाडि देखिएका हुन्।

अहिलेसम्मको गणनामा बालेनले २ हजार ७१ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार १६४ र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved