कांग्रेसले जित्यो मनाङको नासों गाउँपालिका

गुरुङ ८२० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनबहादुर गुरुङले ६४६ मत पाए।

नेपालभ्युज

कांग्रेसले जित्यो मनाङको नासों गाउँपालिका

मनाङ। नेपाली कांग्रेसले मनाङको नासों गाउँपालिकाको अध्यक्ष जितेको छ।

नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका धनबहादुर गुरुङ ८२० मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनबहादुर गुरुङले ६४६ मत पाए।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९१३ मतसहित विजयी भए। उनले ४९६ मत पाएका स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङलाई पन्छाए।

मनाङका ४ पालिकामध्ये कांग्रेर र एमालेले दुई दुई पालिका जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved