केशव स्थापित र बालेनको जम्काभेट : अँगालो हाले, एकअर्कालाई शुभकामना दिए

नेपालभ्युज

केशव स्थापित र बालेनको जम्काभेट : अँगालो हाले, एकअर्कालाई शुभकामना दिए
तस्वीर : विनय शाक्य/सामाजिक सञ्जाल, फाइल फोटो

काठमाडौं। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रतिस्पर्धी केशव स्थापित र बालेन शाहको जम्काभेट भएको छ।

घरदैलो अभियानका क्रममा नेकपा एमालेबाट मेयरका उम्मेदवार बालेन र स्वतन्त्र उम्मेदवारी दिएका स्थापितबीच भेट हुँदा दुवैले हार्दिकता देखाएका छन्।

आफ्नो तस्वीर राखेर बालेनका लागि सामाजिक सञ्जालमा भोट मागेको भन्दै बालेनविरुद्ध तुष पोखिरहेका स्थापितले बालेनलाई अँगालो हालेर सफल इन्जिनियर बन्न शुभकामना दिए।तस्बिर: विनय शाक्य

May be an image of 4 people and people standing

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved