केशव स्थापितले बालेनलाई लगाए जातीय लाञ्छना

नेपालभ्युज

केशव स्थापितले बालेनलाई लगाए जातीय लाञ्छना

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले व्यक्तिगत तथा लाञ्छना लगाएका छन्। शाहलाई उनले मधेशको साहभन्दै जातीय लाञ्छना लगाएका हुन्।

बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको बताए।

‘‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ, मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो तर, त्यो त मधेसतिरको ‘साह’ रहेछ,” आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले भने, ‘‘शुरुआतमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ। यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ?”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved