सत्ता गठबन्धन आफ्नै पापको भारीले किचिँदैछ‍ : ईश्वर पोखरेल

नेपालभ्युज

सत्ता गठबन्धन आफ्नै पापको भारीले किचिँदैछ‍ : ईश्वर पोखरेल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले) का वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन आफ्नै पाको भारीले किचिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले सत्ता गठबन्धन स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा बनेको पनि आरोप लगाए।

विभिन्न बहानामा बनाएर, सबै सेटिङ लगाएर सत्ता गठबन्धनले चुनाव सार्न खोजेको पनि उनको आरोप छ। यसलाई सबैतिरबाट खबरदारी गर्नुपर्ने पनि पोखरेलले लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved