चुनावी तयारीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

नेपालभ्युज

चुनावी तयारीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
फाइल फोटो।

काठमाडौं । चुनावी तालमेलका विषयमा ट‌ुंगो लगाउनका लागि प्रधानमन्‍त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ।स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले केहीबेरमै बैठक शुरू हुने जानकारी दिए।

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved