अपि पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो।

नेपालभ्युज

अपि पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरिदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved